काठमाडौं । उद्योग, व्यवसाय र लगानीको वातावरण निर्माण गर्ने जिम्मेवारी बोकेको उद्योग मन्त्रालयका मन्त्रीबाट उद्योगी–व्यवसायीलाई लक्षित गरी आएकोअभिव्यक्तिप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले उद्योग मन्त्रीको ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन’ भन्ने आशयको अभिव्यक्ति तथा ‘नेपालमा किन ५८ वटा ग्यास उद्योग चाहियो?’ भन्ने भनाइप्रति ध्यानाकर्षण भएको जनाएको हो। महासंघका अध्यक्ष...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास अवस्थित रहेकाले आज कोशी, बागमती र गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही...
डा डिआर उपाध्याय, काठमाडौं । एक वर्षअघि सडकमा उठेको त्यो असन्तोष केवल एउटा सरकारविरुद्धको आक्रोश थिएन। त्यो लामो समयदेखि थुप्रिएको निराशाको विस्फोट थियो। व्यवस्था उस्तै, अनुहार उस्तै, भाषण उस्तै तर नागरिकको जीवनमा परिवर्तन नआएको अवस्थाप्रतिको असहमति थियो। अवसर खोज्दै विदेशिने युवाको पीडा, राज्यका निकायमा देखिएको बेथिति, भ्रष्टाचारप्रतिको आक्रोश र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासले जेनजी आन्दोलनलाई...
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend